
Srbpu
Lnp
Unsku
Gfs
pku
sbs
Djs
Pbu
Rgp1
Pes
Rgp
Sgr
cjs
Ggp
दाङ । देउखुरीको लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यहीँ माघ १२ गतेदेखि २५ गतेसम्म अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैविक बिविधता पार्क पछाडी) सुरु हुदै छ । महोत्सवमा राष्ट्रियस्तरका चर्चित […]
काठमाडौं । सुनको मुल्य तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको मुल्य शुक्रबार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मुल्य तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो । त्यस्तै गतवर्ष फागुन २५ गते सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको थियो […]
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पत्रकारहरुले गलत कुरालाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रथम अधिवेशनको बिहिबार दाङको घोराहीमा उद्घाटन गर्दै पुनले पत्रकारहरु नैतिकवान बन्न सके मात्र गलत कुराहरु बाहिर आउन गर्न सक्ने बताए । त्यस्तै उनले राम्रो कामको सराहना गर्दै गलत प्रवृत्ति विरुद्ध आवाज बुलन्द […]
दाङ । दाङको गढवा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको भब्यताका साथ बिहिवार सम्पन्न भएको छ । गढवा गाउँपालिका र गढवा गाउँपालिका वडा नम्बर – ४ को संयुक्त आयोजनामा संचालित प्रतियोगिता तथा माघी बिशेष कार्यक्रमको बिहिवार छेठौ दिनमा गढवा – ४ प्रसेनीमा खेलको समापन गरिएको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद […]
दाङ । देउखुरीको लमहीमा छैँठौ कृषि,पर्यटन तथा ब्यापारिक महोत्सब शुरु हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने नारा सहित देउखुरी उद्योग बाणिज्य संघले महोत्सबको तयारी थालेको छ । यहीँ माघ १२ गतेदेखि २५ गतेसम्म महोत्सब चल्नेछ । अजम्बरी सामुदायिक बनको पिकनिक स्थल (जैबिक बिबिधता पार्क पछाडी) महोत्सब शुरु […]
“धेरै प्रयासका बाबजुद पनि आज मैले सम्बोधन गर्नलाई दुई शब्द पाइनँ ।” सायद मेरो सम्बोधन कसैले खोस्यो अथवा तिमीले मलाई अवसर दिएनौ । हुनसक्छ सम्बोधन बिनाको चिठी त कुनै दूधेबालकलाई घोकाएको ओजपूर्ण शब्द जस्तो । तथापि जीवन नै निस्सार निर्उद्देश्य भएपछि यहाँ मैले अथाह सम्बोधनबाट पनि एउटा सम्बोधन झिक्न सकिनँ । यसलाई माफ गरेर मेरै […]
दाङ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह संचालनमा ल्याएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका महिलाहरुलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जँगलको लामो बाटो हिँडाईले महिलालाई थप समस्या उत्पन्न हुने गरेको नाकाबासी बताउँछन । आफ्नै देशको स्वास्थ्य कार्यालय […]
दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले वडा नंं.६ का ७८ देखि ८० वर्ष उमेर समूहका २६ जना जेष्ठ नागरिकहरुलाई बुधबार न्यानो कपडा ब्ल्याङकेट वितरण गरेकाे छ। वडाध्यक्ष दिपक चाैधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा साे सामाग्री वितरण गरिएको हाे। पालिका अध्यक्ष विष्टले जेष्ठ नागरिक समाजका इतिहास भएको भन्दै उहाँहरुको सम्मानमा न्यानो कपडा वितरण गरिएको […]
दाङ । दाङ प्रहरीले ब्राउन सुगर लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रा चोक स्थित घोराही तुलसीपुर सडक खण्ड सार्वजनिक बाटोमा केही ब्यक्तिहरुले लागु औषध ब्राउन सुगरको कारोबार गरी रहेका छन् भन्ने गोप्य सुचनाको आधारमा दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलिले चेकजाँच गरी रहेको […]