नेपाल मगर संघ घोराही नगर कमिटीको पहिलो बैठक सम्पन्न,बैठकद्वारा विभिन्न कार्य बिभाजन

दाङ । नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर कमिटीको पहिलो बैठक शनिबार घोराहीमा सम्म्पन भएको छ । कमिटीका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षतामा बसेको पहिलो बैठकले माघे संक्रान्ती महत्सब र कमिटीको २० औं साधारण सभा तथा १० औं अधिबेशनको समिक्षासंगै विभिन्न कार्य विभाजन गरेको हो ।जसमा दशौं अधिवेशनद्वारा निर्वाचित नगर कमिटीले सल्लाहकारहरुमा घोराही उपमहानगरपालिका […]

राप्ती गाउँपालिकाको देवीकोटबाट अबैध साल काठ सहित ४ जना पक्राउ

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध साल काठ सहित ४ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं.९ बस्ने कुल्लु मियाका छोरा वर्ष २२ का सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर बरालको छोरा वर्ष २६ का जुद्द बहादुर बराल,लाल फुन्जा मगरका छोरा वर्ष ४४ का तिलबहादुर […]

आज टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव, सोनाम ल्होछार भव्य साथ मनाइँदै

काठमाडौं । आज देशभर सोनाम ल्होछार-२८५९ भव्य साथ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे […]

सुर्खेतको रत्नराजमार्गमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

दाङ । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा प्र ०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोला स्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । त्यस्तै दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर-७ का २७ वर्षीय सागर शाही,दैलेख […]

लमहीको अजम्मरी सामुदायिक वनको १६ औं साधारण सभा तथा ७ औं अधिवेशन समापन

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको अजम्मरी सामुदायिक वनको १६ औं साधारण सभा तथा ७ औं अधिवेशन शुक्रबार समापन भएको छ । समुहका अध्यक्ष पवन रिजालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख (मेयर)जोगराज चौधरीको प्रमुख आतिथ्यतामा समपन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चौधरीले मानवजाति र आर्थिकसंग पनि जोडिएकोले वन जंगललाई संरक्षण […]

ओम बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारण सम्पन्न

दाङ । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार गढवा – ४ रामनगरमा सम्पन्न भएको छ। ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको […]

महिला तथा बालबालिका माथी हुने हिंसा निबारणमा जोड दिँदै कृष्णनगर नगरपालिका

कपिलवस्तु । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण, लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बन्धि समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम् संचालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै […]

दाङको घोराहीमा तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल प्रतियोगिता सुरु

दाङ । घोराही उपमहानगरपालिकामा शुक्रबारबाट तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल नकआउट प्रतियोगिता २०७९ सुरु भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उदघाटन गरिएको छ । उपमेयर कपको उदघाटन उपमेयर हुमा डिसीले गर्नु भएको हो । सो अवसरमा उहाँले खेल क्षेत्रको विकासका लागि घोराही उपमहानगर प्रतिवद्ध रहेको बताउनु भएको […]

राप्ती गाउँपालिकाद्वारा वडा नम्बर ९ को रुपाकोटबाट सामाजिक सुरक्षा भत्ता वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले शुक्रबार वडा नम्बर ९ काे वडा कार्यालय रुपाकाेटबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाे वडा नम्बर ४ काे माैरीघाटमा रहेको ज्याेति विकास बैंक सम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तर बाटै सेवा दिएको हो । वडा नं ९ रुपाकाेटका ९४ वर्षीया कमरा कामीले आफ्नै घरछेउबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]