
Ssbus
Ssbus
nsm
tssbus
Sssbus1
Gsl
Ssbus
ssbus
Sssbus1
Pbu

Rgu
Bbu
Vor
Ssm
Sbs
Gst
Bbbpu
Ksm
Rsb
nsb
Tsm
Rgu
Asm
Wsp
Rgs
Sls
Pvg
Hal
Ggd

Ptm
Mks
sab
bbt
Rmb
Rpp
Abd
Jmb
Jmb
Syp
Bml
Pls
Gsb
काठमाडौं । सुनको मुल्य तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको मुल्य शुक्रबार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मुल्य तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।
त्यस्तै गतवर्ष फागुन २५ गते सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनको मुल्य बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता मुल्य घट्न थाले पनि फेरि सुनको मुल्य बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै मुल्य बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
