गढवाको गंगापरस्पुर खानेपानीमा राजनीतिक दलहरुको चाँसो

दाङ । गढवा गाउँपालिका वडा नम्बर ४ स्थित गंगापरस्पुर खानेपानी आयोजना अस्तब्यस्त भएको भन्दै त्यसलाई ब्यवस्थित गर्न स्थानीय वडा स्तरका राजनितिक दलहरुको चाँसो बाहिरिएको छ । सोमवार सम्पन्न राजनितिक दलहरुको संयन्त्रको बैठकले उक्त खानेपानी आयोजनालाई थप ब्यवस्थित गर्न दलिय संयन्त्र गठन गरि स्थानीय सरकार गढवा गाउँपालिकाका अध्यक्ष समक्ष मागपत्र बुझाईएको समितिका संयोजक तथा नेपाली काङ्ग्रेस […]

झापाको एभरेष्ट चिया बगानमा युवक-युवती मृत अबस्थामा फेला

काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । त्यस्तै डिएसपी पाठकका […]

गढवा गापा-५ को वडा कार्यालयद्वारा एकल महिलाहरुकालागि नेतृत्व बिकास तालिम

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सह –आयोजनामा एकल महिलाहरुको नेतृत्व बिकास र अधिकारका बारेमा सचेतना तालिम प्रदान गरि।एको छ ।पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले एकल महिलाहरुको क्षमता […]

गुल्मीको रेसुङ्गा काखमा आकर्षक मन्दिर निर्माण

गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न बिभिन्न संरचना निर्माण भएका छन् । उक्त क्षेत्रमा संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन् । कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा पर्यटकिय स्थल ओझेलमा छ । तर पनि पर्यटकीय संरचना धमा […]

राजपुर-१ कठबेरुवा स्थित बालजनता प्राविमा दुई कोठे भवनको शिलान्यास

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा रहेको बालजनता प्राथमिक विद्यालयमा दुई कोठे भवनको शिलान्यास भएको छ ।सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरबाट २० लाख र जनश्रमदानबाट ४ लाख ३२ हजार ८५४ गरि कुल २४ लाख ३२ हजार ८ सय ५४ रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त दुई कोठे भवनको सोमबार पण्डित नवराज न्यौपानेले […]

गढवा गाउँपालिकाद्वारा नि:शुल्क ५० दिने लोक सेवा तयारी कक्षा सञ्चालन

दाङ । देउखुरीको गढवा गाउँपालिकाद्वारा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको छ । पालिका भित्र रहेका अति बिपन्न,जनजाति,दलित मुस्लिम,मधेसी लगायतको समुदायलाई लक्षित गरेर गढवा गाउँपालिकाको आठ वटै वडाबाट सहभागिता हुनेगरी सहभागी गराएको गढवा गाउँपालिकाले जनाएको छ ।सोमवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी ५० दिने लोक सेवा तयारी कक्षाको […]

गढवा गापा-५ को वडा कार्यालयद्वारा अपांगता भएकाहरुको अधिकारका बारेमा सचेतना तालिम

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदासियक पुस्तकालय तथा स्रोत केन्द्रको सह–आयोजनामा अपांगता भएका नागरिकहरुलाई उनिहरुका अधिकारका बारेमा सचेतना तालिम प्रदान गरिएको छ । पुस्तकालयका उपाध्यक्ष नारायण प्रसाद पण्डितको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले अपांगता भएका कैयन […]

नेपाल मगर संघ लमही नगर कमिटीद्वारा ६ जना उपचाररत बिरामीलाई कम्बल र नगद सहयोग

दाङ । नेपाल मगर संघ लमही नगर कमिटीद्वारा ६ जना उपचाररत बिरामीहरुलाई न्यानो कम्बल र नगद राहत स्वरुप सहयोग गरेको छ । लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा आइतबार राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोला हाल लमही – ६ मा बसेर उपचार गर्दै आएका बलसिंह बुढा मगर,रुकुम भुम्या गाउँपालिका वडा नम्बर – […]

ज्वालामाई गण भालुबाङद्वारा सशस्त्र प्रहरी बलको २२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गण भालुबाङ दाङले २२ औं स्थापना दिवसमा अन्तर्क्रिया कार्यक्रम गरी मनाएको छ। सशस्त्र प्रहरी बल नेपाल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गणका गणपति एसपी विनोद केसीको अध्यक्ष्यतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले दाङको सीमा अपराध, नियन्त्रण तथा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]