
Rgp1
Gfs
Lnp
Sgr
Djs
Unsku
Srbpu
cjs
pku
sbs
Pbu
Rgp
Ggp
Pes

nsb
Rgu
Sbs
Asm
Bbu
Sls
Gst
Ssm
Rsb
Rgs
Vor
Bbbpu
Hal
Rgu
Ggd
Pvg
Wsp
Ksm
Tsm

Jmb
bbt
Pls
Ptm
Rmb
Abd
Mks
sab
Syp
Bml
Gsb
Jmb
Rpp
काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।
आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
त्यस्तै डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।
