
Sgr
Pes
sbs
Rgp
Lnp
Pbu
cjs
Gfs
Rgp1
Srbpu
Unsku
Ggp
Djs
pku
काठमाडौं। मंगलबार संसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ । आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध […]
काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा आजागरी भव्य साथ मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थी लगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी टेक प्रसाद राई भर्खरै सरुवा भएर आउनु भएको छ । दाङको तुलसीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी राईले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिनु भयो । आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे […]
रुपन्देही । देवदह नगरपालिका वडा नं ७ ले टोल स्तरीय बाल संजाल गठन गरेको छ । देवदह नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने मुख्य अभिप्रायका साथ वडा नं ७ को विभिन्न टोलमा रहेका बालबालिकाहरुको भेलाबाट टोल स्तरीय बाल संजाल गठन गरिएको हो । भेलाबाट मदनग्राम टोलको बाल संजालको अध्यक्षमा आदित्य परियार निर्विरोध चयन भएका छन् । […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नाप-जाँचको प्रक्रिया अगाडी बढाउने भएको छ । पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नाप-जाँचको कार्य सुरु गर्ने पालिकाले जनाएको छ । पालिकामा रहेका ३ सय २१ भूमिहिन दलित,११ सय भूमिहिन सुकुम्बासी र ६ हजार बढी अव्यवस्थित […]
काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पवन (शर्मा) रिजाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । समुहको ७ औं अधिवेशनद्वारा उहाँ पुनः दोहोरिएर अध्यक्ष बन्नु भएको हो । जसको उपाध्यक्षमा रवि श्रेष्ठ,सचिवमा गोमा भण्डारी,कोषाध्यक्षमा तेजबहादुर बिक,त्यस्तै सदस्यहरुमा जगनारायण चौधरी,सुदन केसी,हिमन्तप्रसाद पाण्डे,देवा घर्ती, हिरालाल चौधरी,कृष्णप्रसाद भुसाल,शोभाकला खनाल, […]
दाङ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९।०९।२९ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तुलसीपुरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले मंगलबारदेखि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । त्यस्तै लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तु स्थिति जानकारी लिनुभई कार्यालयका शाखाहरुको अवलोकन,प्रहरी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शिव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विद्ध्या प्रसाद यादव निर्वाचित भएका छन् ।निर्वाचन समितिका संयोजक वेला सव डिभिजनका फरेस्टर नवल कुमार शाहका अनुसार समूहको मंगलबार आज सम्पन्न भएको निर्वाचनबाट १५८ मत प्राप्त गरी अध्यक्षमा यादव निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी लाल बहादुर […]