
Rgp1
Srbpu
Pes
Unsku
cjs
Pbu
Lnp
Ggp
sbs
Djs
pku
Gfs
Sgr
Rgp

Wsp
Gst
nsb
Hal
Bbbpu
Bbu
Asm
Sls
Rsb
Rgs
Rgu
Ggd
Tsm
Vor
Ssm
Sbs
Pvg
Ksm
Rgu

Abd
Pls
Syp
Rpp
Rmb
sab
Ptm
Mks
Bml
bbt
Jmb
Jmb
Gsb
धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ हिंडेको छ ।
त्यस्तै मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।अनलाइनखबर
