
Sgr
Pes
Ggp
Rgp
Rgp1
Unsku
Lnp
Pbu
Djs
Srbpu
cjs
Gfs
pku
Ses
दाङ । देउखुरीको गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ । नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। एक महिने होजियारी बुनाई […]
धनगढी । सुदूरपश्चिममा प्रदेश शाखा कार्यालय रहेका विभिन्न लघुवित्त वित्तीय संस्थाहरुले मापदण्ड विपरीत ऋण लगानी र कर्जा असुली गर्न थालेपछि ती संस्थाहरु बद्नाम हुन थालेका छन्। आफुअनुकुल ऋण लगानी र असुली गर्न थालेपछि कतै संस्थाका कार्यालयमा तालाबन्दी त कुनै संस्थामा निक्षेप नै हिनामिना हुने गरेको तथ्य बाहिर आएको छ । गरिबी उत्थानमा सहयोग गर्ने उद्देश्यले […]
धनगढी । क्षमताभन्दा तेब्बर कैदी,जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगतदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ । कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। त्यस्तै पक्राउ पर्नेहरूमा नेकपा […]
दाङ । गौतम बुद्ध टोल समितिले आर्थिक योजना तर्जुमा पारित गर्ने समबन्धमा आम टोल बासिहरुसंग छ्लफल गरि कुन-योजना पेस गर्ने भन्ने सम्बन्धि विषयहरुमा मंगलबार छ्लफल गरेको छ । गौतम बुद्ध टोल समितिले बिगतमा पारित गरेका कामहरु कुन पारित भयो कुन -कुन भाको छैन भने पुर्ण गर्ने हिसाबले अगाडी बढेको छ । गौतम बुद्ध टोलसमिति भित्र […]
कास्की । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरेर घडेरीका लागि बनाएको संरचनामाथि डोजर चलाएको छ । सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले बनाएको घडेरीको संरचनामाथि महानगरले डोजर चलाएको हो । केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए । विश्व रामसार क्षेत्रमा सूचीकृत फेवा सिमसार […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति,कार्यक्रम तथा याेजनाका बारेमा सरोकारवालाहरुसँग राय सुझाव संकलन कार्य शुरु गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत गरिने निति तथा कार्यक्रमका बारेमा पालिमामा क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्था, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल तथा […]
दाङ । किसानको मागलाई मध्यनजर गर्दै लमही नगरपालिका वडा नम्बर १ ले सिंचाईका लागि मोटर प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको वृद्धआश्वम टोलका किसानहरुलाई सिंचाईका लागि मोटर प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो । यो टोलमा बीस घरधुरी संख्या हुनुहुन्छ, उहाँहरुको खेतीयोग्य जमिनलाई सिंचाई पुग्ने […]
बैतडी । बैतडीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटनामा भएको छ। दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो । दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन्। सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र […]