
Unsku
Lnp
pku
Rgp
Ses
Djs
Pes
cjs
Ggp
Gfs
Sgr
Srbpu
Rgp1
Pbu

Rgu
Wsp
Pvg
Ggd
Rgs
Ssm
Tsm
Vor
Rgu
Hal
nsb
Gst
Bbbpu
Rsb
Sbs
Ksm
Bbu
Sls
Asm

Jmb
Pls
Rmb
Jmb
Gsb
Mks
Rpp
sab
bbt
Ptm
Syp
Bml
Abd
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए।
त्यस्तै पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीसहितका विद्यार्थी नेताहरू रहेका छन् ।
