
Pbu
Srbpu
Rgp
Rgp1
Lnp
pku
Unsku
Ggp
Sgr

Gst
Ssm
Hal
Rgu
Ksm
nsb
Wsp
Rsb
Pvg
Bbbpu
Sls
Vor
Tsm
Rgu
Rgs
Ggd
Asm
Bbu
Sbs

Abd
Jmb
bbt
Jmb
Syp
Pls
Bml
Rpp
Mks
sab
Rmb
Ptm
Gsb
रोल्पा । रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदै छन् । रोल्पाको थबाङ,सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ ।
त्यस्तै भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ। भूमि देवता खुसी भए प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्व मनाउने गरिन्छ ।
यस्तै यो पर्वमा युवायुवतीदेखि बुढाबुढीसम्म एकैचोटी धेरै जना नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैँ सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न भूम्या पर्वको सुरुवात गरिएको मगर समुदायका अगुवाहरु बताउँछन् ।
