
Rgp1
pku
Rgp
Pes
cjs
Sgr
Gfs
Srbpu
Ggp
Lnp
Pbu
Djs
Ses
Unsku

nsb
Ssm
Sbs
Ksm
Gst
Sls
Rgs
Bbu
Pvg
Tsm
Rgu
Vor
Rsb
Bbbpu
Wsp
Asm
Rgu
Hal
Ggd

Bml
Ptm
Abd
sab
bbt
Mks
Rpp
Gsb
Rmb
Pls
Jmb
Jmb
Syp
बैतडी । बैतडीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटनामा भएको छ। दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो ।
दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन्। सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट गइरहेको सुपप्र ०१ ००१ च २६६९ नम्बरको जिपले दशरथचन्द राजमार्गमा ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन्।
त्यस्तै वडा अध्यक्ष बिष्टको खुट्टा,अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको छ । घाइते दुबैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । जिप र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।दिनेशखबर
