
Srbpu
Lnp
Rgp1
cjs
Ses
Djs
pku
Gfs
Ggp
Pes
Rgp
Unsku
Pbu
Sgr

Ggd
Bbbpu
Sbs
Hal
Rgs
Tsm
Wsp
Sls
Rgu
Asm
Pvg
Gst
Rsb
Ssm
nsb
Ksm
Rgu
Vor
Bbu

Rpp
bbt
Abd
Mks
Rmb
Gsb
Syp
Pls
Bml
sab
Ptm
Jmb
Jmb
दाङ । गौतम बुद्ध टोल समितिले आर्थिक योजना तर्जुमा पारित गर्ने समबन्धमा आम टोल बासिहरुसंग छ्लफल गरि कुन-योजना पेस गर्ने भन्ने सम्बन्धि विषयहरुमा मंगलबार छ्लफल गरेको छ ।
गौतम बुद्ध टोल समितिले बिगतमा पारित गरेका कामहरु कुन पारित भयो कुन -कुन भाको छैन भने पुर्ण गर्ने हिसाबले अगाडी बढेको छ । गौतम बुद्ध टोलसमिति भित्र २ ७२ घरधुरी रहेका छन भने जनसङ्ख्याको आधारमा ११६८ जना रहेका छन् ।त्यसैगरि गौतम बुद्ध टोल समितिले प्रत्येक घर दुरीलाई तीन खण्ड गरि काम कार्यहरु गर्दै आएका छन् । जस्मा हरेक महिनाको अन्तिम शनिबार बिहान बाताबरण सरसफाइ राख्न जाराको पनि सिस्टम रहेको छ ।
जस्मा समस्यहरुको पनि उजागर गर्ने भर्याङ्को रुपमा काम गरेका छन् । त्यसैगरि विद्यालय भर्नामा पनिअपाङ्ग,गरिब हरु ४ बर्षदेखि १३ बर्षसम्म्का स्कुलको मुखै देख्न नसक्नेहरुलाई बाटो देखाइने र दुखी गरिबहरु र निम्न बर्गहरुको अगुवाई गर्ने कामहरु गर्दै आएको छ । टोलमा भएका टोल छिमेकमा रहेका गतिबिधिहरुको निम्ति सचेतना फैलाइरहेका छन् । राप्ती गाउँ पालिकाको १ नम्बर वडामै १२ वटा टोलहरु छन् भने २०८०/८१ को बजेट ६० लाख ३४ हजार बजेत बिनियोजित भएको र चालू खर्चमाब५ लाख र बाकी ५५ लाख ३४ हजार मात्र रहेकोमा के के योजना पेश गर्ने भन्ने बिषयहरुमा छ्लफल भएको थियो । साथै बिरुवा माग खदकेश्वरीमा सृखन्द ४ कपुर १० लिची १० रक्तत चन्दन ४ माग गरि लगाउने योजना पनि रहेको छ ।
त्यस्तै शिलाई सिकेर ब्यबहारमा लागू गर्न लगाउने ब्युटी पार्लर, पलम्बर, इलोक्ट्रोनिक,मुदा बनाउने सिपमुलक योजना बाटोघाटो,ट्परी उद्योग सार्बजनिक ट्वाईलेट निर्माण,राप्ती किनार ट्त्बन्ध लगाउने, होर्डिङ बोर्ड ३ वटा जो कसै इच्छुक ब्यक्तिले सौजन्य को पनि खोजी रहेको समितिको आह्वान रहेको छ ।
यस्तै योजना बारेहरुमा छ्लफल गरि योजनाहरु बुझाउने भएको छ । कार्यक्रममा निबर्तमान अध्यक्ष तथा सल्ल्हकार हिरा भासुए पुन र पदम पाण्डे लगायत आम टोल बासिहरुको बाकलो उपस्थिती रहेको थियो । कार्यक्रम गौतम बुद्ध टोल समितिकि अध्यक्ष अन्जु बिष्ट अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको सन्चाल्न सचिव दान बहादुर केसिले गर्नु भएको थियो।
