
Ggp
Rgp1
pku
Unsku
Pbu
Djs
Rgp
Ses
cjs
Pes
Sgr
Gfs
Srbpu
Lnp
दाङ । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दा हेर्ने जिम्मा सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो। यसअघि उक्त मुद्दा हेर्ने जिम्मा उच्च, सर्वोच्चका साथै सरकारले तोकेका निश्चित जिल्ला अदालतलाई मात्रै थियो । यी मुद्दा काठमाडौं केन्द्रित हुन थालेपछि सरकारले जिल्लामै अधिकार दिने निर्णय गरेको हो। त्यस्तै […]
दाङ । घोराही उपमहानगरपालिकाद्वारा अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको हो । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर,२० मिनी पावर टेलर,एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन […]
काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रकम सहित एक महिला पक्राउ परेकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीया कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको हो। त्यस्तै […]
दाङ । १८ बुँदे घाेषणापत्र जारी गर्दै दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन मंगलवार लमहीमा सम्पन्न भएकाे छ । न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको अधिकार स्थापित गर्ने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको हो । दुई दिन सम्म चलेको सम्मेलनले १८ बुँदे घाेषणापत्र जारी गरेको छ । अझैं पनि जातका आधारमा, लिंगका […]
दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही शाखालाई ज्ञापनपत्र बुझाएको छ । दाङ देउखुरी क्षेत्रमा केहि दिनदेखि विद्युत अनियमित तथा अघोषित लोड सेडिङले आम सञ्चार माध्यम, उद्योगी,व्यापारी लगायत आम नागरिकहरुमा असर पुग्नुका साथै नोक्सानी पुगेको ठहर गरि यथाशिघ्र विद्युत नियमित सुचारु […]
बाँके । नेपाल प्रहरीका आइजिपीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ । आइजीपी बसन्त बहादुर कुवँरको हवाला दिदै आफुलाई इन्स्पेक्टर फलबहादुर तामाङ र सई दुर्गा गौतम यातायात व्यवस्था कार्यालय बाँके नेपालगन्जको प्रयोगात्मक परीक्षा केन्द्र ट्रायल सेन्टरमा पुगेर परिक्षार्थीको फायल नै बोकेर चेकजाँच गर्न थालेपछि परिक्षार्थीहरु […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका […]
धनगढी । कैलालीको धनगढी,टीकापु र कञ्चनपुरको बेलौरीबाट गरी लागुऔषधमा संलग्न ६ युवा पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिनगर ब्यारेलबाट एक ग्राम ६ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जना पक्राउ गरेका छन् । धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर लागुऔषधसहित पक्राउ […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सोमबार विभिन्न स्थानहरुमा चालकको कारणले हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ मा ट्राफिक चेकजाँच भएको छ । जस्तै लाहुरेडाँडा,शिरखोला,साततले स्थित तुलसीपुर सल्यान/रोल्पा/रुकुमका विभिन्न स्थानहरूको लागि छुट्ने तथा भित्रिने विभिन्न सवारी साधनहरूलाई जिल्ला ट्राफिक प्रहरी […]