
Pes
Rgp1
Lnp
Sgr
Pbu
Unsku
Ggp
cjs
Ses
pku
Srbpu
Rgp
Djs
Gfs
दाङ । २१ औं शताब्दीमा पनि मान्छे मान्छे बिच छुवाछूत तथा जातीय विभेद हुनु बिद्यमान कानुन बिपरित त हो नै तर मानवता बिरोधि कार्य समेत हो भन्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । दलित सचेतना अभियान लमही दाङको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा जातीय भेदभाव तथा छुवाछूत अन्त्यकालागि कानुनी साक्षरता सम्बन्धी २ दिने […]
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता सुद्धिकरणको नाममा मनपरि गरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । महासंघले थालेको शुद्धिकरण अभियानमा हाम्रो असहमति होइना न हाम्रो विमती हो शुद्धिकरणको नाममा ज्यादती र गैरजिम्मेवारीपनाको घोर विरुद्ध निर्णय सच्चाउन चेतावनी दिन भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । पत्रकारिता गरिरहेकालाई अन्य पेशा भन्दै शुद्धिकरणको नाममा सिफारिस गर्नु […]
पर्सा । बिरगंज नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आफ्नो कार्यकक्षमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई खादा ओढाई स्वागत गरेका छन् । पुर्व मन्त्री फरमुल्लाह मंसुर र वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम बीच राजनीति तथा बाराको जीतपुरसिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका (वृद्धाश्रम) बारे […]
दाङ । जिल्ला प्रशासन कार्यालय घोराही दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले जिल्ला प्रहरी कार्यालय कार्यालय दाङको सम्पुर्ण शाखाहरुमा बिहीबार निरीक्षण गर्नु भएको छ । सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत तथा जवानहरु समेतलाई सम-सामयिक प्रहरी कार्य तथा बिभागिय नीति निर्देशनको पालना गर्दै उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न प्रमुख जिल्ला अधिकारी बैद्यले निर्देशन दिनु भएको जिल्ला […]
केहि महिना अगाडीको कुरा । गाउँघरका मानिसहरु ताँत लागेर राष्ट्रिय परिचय–पत्र बनाउन वडा कार्यालयमा जादै गरेको लष्करको दृष्य । एकजनाले मलाई सोधिहाले–बुवा हजुरले बनाउनुभयो? मैले उनिसंग भने मेरो नागरिकता छदैछ अनि चुनाव आउँदा नेतालाई भोट हाल्ने परिचय पत्र पनि छ । किन बनाउनु पर्ला र यो परिचयपत्र ? मलाई अचम्म लागिरहेको थियो । तर परिचयपत्र […]
कपिलवस्तु । तौलिहवा आफ्नो व्यक्तिगत पारिवारिक इच्छा आकाङ्क्षा हरुलाई पर राखी नागरिक देश र कानूनलाई सदैव शिरमा राख्दै अहोरात्र कर्म क्षेत्रमा खट्ने संगठन नै नेपाल प्रहरी हो । यसै शिलशिलामा जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतसंग कपिलवस्तु जिल्लाको समग्र शान्ति सुरक्षा लगायत समसामयिक विषयमा गरिएको कुराकानी । जिल्ला प्रहरी कार्यालय तौलिहवा […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लाखौं रुपैया हिनामिना भएपछि त्यहाँका उपभोक्ताहरुले संस्थामा ताला लगाएका छन् । अमृतपुर खानेपानि उपभाेक्ता तथा सरसफाई संस्था तुलसीपुर ३,८ र ९ मा कार्यसमितिका पदाधिकारीहरुले २० लाख ४९ हजार ९०० रकम विगत लामाे समयदेखि पेष्किका नाममा अपचलन गरेकाे उनीहरुमा आरोप लागेको छ। […]
धनगढी । कैलालीमा अबैध काठसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ कोलमुडा स्थित भित्री सडक खण्डमा गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला गएराति पक्राउ परेका हुन्। त्यस्तै साउँदले चलाएको लु ४ त ४७६६ नम्बरको ट्याक्टरमा अबैध रूपका सालको ७ (सात) फिट लम्बाई भएको ४८ वटा […]
दाङ । उपभोक्तालाई लगाइएको २५% कर तत्काल घटाउन माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघ नेपालले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बैज्ञानिक वन व्यवस्थापन महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा,महासचिव होम बहादुर गुरुङ,सचिव टोपेन्द्र खड्का लगायत प्रदेश पदाधिकारीको अगुवाई र बैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेन,वरिष्ठ उपाध्यक्ष […]