
Djs
Rgp
cjs
Pbu
Ggp
Unsku
Gfs
Pes
Sgr
Srbpu
Rgp1
pku
Ses
Lnp

Rgu
Rgs
Bbbpu
Rsb
Sbs
Rgu
Hal
Asm
Sls
nsb
Ksm
Ggd
Vor
Ssm
Pvg
Wsp
Tsm
Bbu
Gst

Bml
sab
Abd
Syp
Gsb
Rpp
Jmb
Rmb
Mks
Pls
Jmb
bbt
Ptm
दाङ । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दा हेर्ने जिम्मा सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो।
यसअघि उक्त मुद्दा हेर्ने जिम्मा उच्च, सर्वोच्चका साथै सरकारले तोकेका निश्चित जिल्ला अदालतलाई मात्रै थियो । यी मुद्दा काठमाडौं केन्द्रित हुन थालेपछि सरकारले जिल्लामै अधिकार दिने निर्णय गरेको हो।
त्यस्तै साइबर क्राइम र चेक बाउन्स मुद्दाको संख्या बढ्दै गएको तर हेर्ने जिम्मा निश्चित अदालतमा रहेकाले सेवाग्राहीले गुनासो गरिरहेका थिए।
