
Pbu
Pes
cjs
Ses
pku
Djs
Lnp
Ggp
Unsku
Srbpu
Rgp1
Gfs
Rgp
Sgr
दाङ । गढवा गाउँपालिका वडा नम्बर ४ को हडैया गाउँमा सात घरधुरीका झण्डै ३६ जना नागरिक १६ दिनदेखि विद्युत बिहिन भएर अन्धकारमा बस्नुपरेको गुनासो ब्यक्त गरेका छन् । जेठमासको चर्को गर्मिमा हाम्रो घरमा जडान गरिएको विद्युतको लाईन काटिएको छ । न त बत्ति बाल्न पाएका छौं न पंखा नै चलाउन पाएका छौं–स्थानीय पीडित चन्द्रबहादुर केसीले […]
ललितपुर । मगर संस्कृति संरक्षण सम्बन्धि ३ दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ४ नं. वडा कार्यालय जावलाखेलको आयोजना एवम् नेपाल मगर संघ जिल्ला समन्वय समिति ललितपुरको संयोजना तथा हाम्रो मगर समाज वडा नं. ४ को व्यवस्थापनमा सिद्धार्थ कटेज धोविघाटमा मगर संस्कृति संरक्षण सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । […]
दाङ । देउखुरीको एक क्याम्पसमा अध्ययन गर्ने छात्राहरूलाई महिनावारी भएको समयमा शिक्षक/ शिक्षिकाहरूसँग प्याड माग्नुपर्ने बाध्यता हटेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छात्राहरूलाई महिनावारी भएको समयमा शिक्षक/ शिक्षिकाहरू सँग प्याड माग्नुपर्ने बाध्यता उनीहरुबाट हटेको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मुल इकाई समितिले […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको मृत्यु भएको छ । स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ । उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ । पहिरोका […]
दाङ । राप्ती गाउँपालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा (१) बमोजिम गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा अध्यक्ष बिष्टले स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै १७ […]
धनगढी । धनगढीमा लागुऔषध सहित क्लिनिक संचालक गणेश बाग पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन्। डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले संचालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट […]
काठमाडौं । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा […]
दाङ । राप्ती गाउँपालिकामा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हाे। घर नजिकै रहेको राष्ट्रिय वनबाट आएको आगाे घरमा सल्कदा साे घट्ना भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्। मेयर शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई […]