
Sgr
Rgp
Pes
cjs
Unsku
pku
Pbu
Gfs
Lnp
Rgp1
Ggp
Ses
Srbpu
Djs

Ksm
Pvg
Wsp
Bbu
Rgu
Ggd
Rgu
Asm
Tsm
nsb
Rgs
Hal
Gst
Rsb
Vor
Sls
Sbs
Ssm
Bbbpu

Pls
Mks
Syp
sab
Abd
Rpp
Jmb
Rmb
Jmb
Gsb
Ptm
Bml
bbt
काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रकम सहित एक महिला पक्राउ परेकी छिन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीया कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको हो।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिनु भयो । पक्राउ परेका गुरुङसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनु भयो ।
