
Ses
Sgr
Lnp
Rgp
Gfs
Rgp1
Pbu
Pes
Ggp
pku
Srbpu
Unsku
Djs
cjs

Ssm
Ggd
Sls
Ksm
Wsp
Rgu
Rgs
Rsb
Vor
Bbbpu
Tsm
Sbs
nsb
Rgu
Asm
Gst
Pvg
Bbu
Hal

Rpp
bbt
Abd
Jmb
Rmb
Bml
Gsb
sab
Pls
Ptm
Mks
Jmb
Syp
दाङ । १८ बुँदे घाेषणापत्र जारी गर्दै दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन मंगलवार लमहीमा सम्पन्न भएकाे छ ।
न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको अधिकार स्थापित गर्ने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको हो । दुई दिन सम्म चलेको सम्मेलनले १८ बुँदे घाेषणापत्र जारी गरेको छ । अझैं पनि जातका आधारमा, लिंगका आधारमा भेदभाव हुने गरेको भन्दै भेदभाव विरुद्ध बनेका कानूनहरुको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ ।
दलितहरुलाई अधिकार सम्पन्न बनाउन खोजिएपनि अझैं पनि व्यवहारमा लागु हुन नसकेको भन्दै खबरदारी गरिएको छ । जातको आधारमा अझैं दलितहरु बहिस्करणमा पर्नुपरेको भन्दै सरकारी निकायबाटै सशसक्तिकरणको अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।


