
Rksr-7
Usbl-7
Jsbg-7
Gsbg-3
Pbu
Gsbr-6
Jsbr-3
Msbg-2
Csbg-7
ksbl-7
डोटी । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम ठगी गर्ने डोटीका एक युवक सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका […]
काठमाडौँ । पछिल्लो समय देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । आज कोशी,गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको […]
दाङ । दाङमा अवैध सुन र नगद एक लाख बढी रकम सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर–१४ मिलन चोक निवासी २५ वर्षका रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् । त्यस्तै पक्राउ परेकाको साथबाट प्रहरीले चार सय सन्तानब्बे ग्राम चार […]
दाङ । लमहीमा संचालित रहेको साताैं देउखुरी कृषि,पर्यटन तथा व्यापारीक महोत्सव आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा गत माघ १० गतेदेखि लमही नगरपालिका वडा नम्बर -५ लमहीमा रहेको अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्कमा सञ्चालित महोत्सव सम्पन्न भएको हो । संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता एवम् […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह मुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपालमा विवाहको कानुनी उमेर २० वर्ष नै हुनुपर्ने पक्षमा प्रदेश सरकार रहेको उल्लेख गर्दै उनले बाल विवाह मुक्त प्रदेश निर्माण अभियानलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको स्पष्ट पारे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार विभिन्न […]
दाङ । तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –७ घुसरीका जंघु चौधरी रहेका छन । त्यस्तै आईतबार दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको थियोे । घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । यस्तै ट्रकको ठक्करबाट मोटरसाइकलको […]
सल्यान । सल्यानमा जारी दोस्रो बृहत महोत्सवमा भीषण आगलागी भएको छ । महोत्सव सुरु भएको आठौं दिन राति लागेको आगोले करोडौं मुल्य बराबरको सामान जलेर नष्ट भएको छ । माघ १८ गतेबाट सञ्चालनमा आएको महोत्सवमा हिजो राति अचानक आगलागी हुँदा विभिन्न व्यवसायिक स्टल,उपकरण र सामग्री जलेर नष्ट भएका छन् । आगलागीको कारण अझै खुल्न सकेको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका-४ मारीघाटमा रहेको चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको वाषिर्कोत्सव उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकालाई संस्कार युक्त शिक्षा दिन आवश्यक रहेको बताएका छन् । त्यस्तै किताबी ज्ञानले मात्र नहुँने […]
दाङ । मटावाँ, बरघर,भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका ३ चखौरामा भेला हुने थारूहरूलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुगेका छन् । देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेका थिए । माघ २६ र २७ गतेसम्म थारू सांस्कृतिक सङ्ग्रहालयमा अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना […]