
Jsbg-7
Jsbr-3
Csbg-7
Gsbg-3
Usbl-7
Gsbr-6
ksbl-7
Msbg-2
Rksr-7
Pbu
दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशनबाट रण बहादुर पुजाली “राजेन्द्र” अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न अधिवेशनले पुजालीकाे अध्यक्षतामा ४ सदस्य पछि मनाेनय गर्ने गरि ४५ सदस्य नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा उपाध्यक्ष तुला गिरी, बसन्त नेपाली, नारायणी पाेख्रेल, सचिवमा जगत थापा, कोषाध्यक्षमा […]
दाङ । माछा मार्ने क्रम करेन्ट लागेर देउखुरीमा एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका वडा नम्बर- ३ घर भएर हाल लमही नगरपालिका-३ टिकुलीगढमा बस्दै आएका ३८ वर्षीय सुरेश घर्ती मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । त्यस्तै घर्तीले माघ ३० गते राति ८ […]
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो । प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका लागि अस्पताल ल्याइपुर्याइएका तीन जनाको मृत्यु भएको […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो । घोराहीको मुख्य चोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा […]
काठमाडौँ । खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादवले बबरमहलमा खानेपानीको पाइप फुट्नुको दोष नेपाल विद्युत प्राधिकरणलाई लगाएका छन् । खानेपानी मन्त्री यादवले बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताएका हुन् । ‘म कार्यक्रमको लागि पोखरामा थिएँ । पाइप फुटेर […]
धनगढी । धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन् मंगलवार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको हो । राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । डिउटीमा रहेका प्रहरीमाथि चक्कु […]
दाङ । निर्मला चौधरी नाम गरेकी काल्पनिक पात्र गढवाको एक सरकारी बिद्यालयमा अध्ययन गर्छिन । बिद्यालयमा पढ्दा–पढ्दै साथीको लहलहैमा लागेर उनि कुलतमा फस्छिन् । टिउसन पढाउने वाहानामा आफ्नै काकाले नराम्रो नजरीयाले हेर्न थाल्छन् । यो समस्याले उनलाई पढ्न जान मन लग्दैन, घरमा आमासंग कुरा राख्छिन् तर आमाले त्यस बिषयमा खासै चाँसो नदिएर वाल मनोबिज्ञानप्रति वेवास्ता […]
कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन् । विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरुलाई लागु औषधको सिकार हुनबाट जोगाएको स्थानीय बुद्धिजीवीहरू प्रहरी निरीक्षक खत्रीको खुलेर तारीफ गर्छन् । प्रहरी निरीक्षक खत्रीले […]
रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर –२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका –२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो । रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र […]