
Usbl-7
Gsbg-3
Jsbg-7
ksbl-7
Msbg-2
Rksr-7
Gsbr-6
Csbg-7
Jsbr-3
Pbu
सिराहा । जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई सिराहा प्रहरीले पक्राउ परेको छ । नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरेको हो । त्यस्तै राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठकमा यस्तो बताएका हुन् । त्यस्तै प्रधानमन्त्री ओलीले भने,‘सेवा प्रवाह, सुशासन,समग्र प्रगति,विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सरकार […]
दाङ । गुरुकुल एकेडेमी लमहीको पहिलो वार्षिकोत्सव एक भव्य समारोहको बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख (मेयर)जोगराज चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि चौधरीले लमही क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् । उनले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीलाई शिक्षाका स्तरमा […]
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् । उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए । गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा […]
दाङ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक बिहीबार आज लमहीमा सम्पन्न भएको छ । बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिएर खटाई नेपाल तरुण दल दाङ -१ का क्षेत्रीय सभापति किरण विक्रम शाहले […]
दाङ । देउखुरी पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सप्ताह कार्यक्रम बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको विद्यालयले आफ्नो वार्षिकउत्सव कार्यक्रमको पूर्व सन्ध्यामा उक्त खेलकुद सप्ताह सुरु गरेको हो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तिर्थराज पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य रतनकुमार केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख […]
काठमाडौँ । बाँके सहित देशका विभिन्न स्थानमा ४ जना मानिसहरु मृत अवस्थामा फेला परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर -१९ भैयापुरस्थित राझादेखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका-११ बस्ने २८ वर्षीय विक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै संखुवासभा,चिचिला गाउँपालिका-१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरुङ […]
दाङ । लमही नगरपालिकाका नगर उप-प्रमुख लक्ष्मी योगीले सिद्धार्थ होटल ग्रीन लुम्बिनी प्रदेशकै गौरवका रुपमा रहेको बताएकी छिन् । सिद्धार्थ हस्पिटालीटीको २७ औं वार्षिक उत्सवको अबसर पारेर सिद्धार्थ होटल ग्रीन लुम्बिनीले आज बुधबार आयोजना गरेको २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप-प्रमुख योगीले यो होटल लमहीमा स्थापना हुनुले यहाँको आर्थिक आयलाई समेत टेवा पुगाएको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।