
Ssbus
Gsbus
gms
Bpb
smb
jms
jmb
Rg-9
Ppu
Sys
Asm

cks
Hl1
Ln3
Usb
Ssb
Ln7
kbs
Ln8
Ln2
Asm
Ln1
Gg1
Rys
Tsb
Gsb
Ln9
Dps
bml
bmj
Sbs

Sbs
Rss
Jab
Gjl
Ksb
Jpb
Gg4
ptl
Gg3
Sml
Gg2
Rgu
Bpb
Nps
Sab
Gg6
Snk
दाङ । दाङमा अवैध सुन र नगद एक लाख बढी रकम सहित एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर–१४ मिलन चोक निवासी २५ वर्षका रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् ।
त्यस्तै पक्राउ परेकाको साथबाट प्रहरीले चार सय सन्तानब्बे ग्राम चार मिलिग्रामको दुईवटा सिक्री र एक लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । प्रहरीले शुक्रबार साँझ ६ बजे घोराहीको ट्राफिक चोक नजिकै सुराकीको आधारमा पक्राउ गरेपनि सार्वजनिक भने २ दिन पछि आइतबार गरेको हो ।
