
Ssbus
Bsbus
Ssbus
Gsbus
Gis
Gis
Gms
Rsbus
Gsbus
Ksbus
Ses
Gsl
ebg
Gss
Gis
bpmhl
Lsbus
Pbu
Gsbus
Ksbus
दाङ । देउखुरी बहुमुखी क्याम्पसले यहीँ जेठ १७ गतेदेखि जेठ २१ गतेसम्म सञ्चालन हुने “जर्नल सम्पादन क्षमता अभिवृद्धि कार्यक्रम” सम्बन्धमा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे विस्तृत जानकारी गराएको छ । क्याम्पसको अनुसन्धान तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी,व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस अनुसन्धान व्यवस्थापन एकाइको आयोजना तथा […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा,धर्म,संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गरेका हुन् । उनले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक […]
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा […]
दाङ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ […]
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस गरेकाे छ । जेन-जी आन्दाेलनबारे छानबिन गर्न आयोगकी सदस्य डा.लिली थापाको संयोजकत्वमा बनेको समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति लामिछानेमाथि कारबाही सिफारिस गरिएकाे छ । जेन–जी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा लामिछानेको संलग्नता रहेको किटान गर्दै […]
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी ले लमही अस्पताललाई थप सेवामैत्री, व्यवस्थित र नागरिकको भरोसाको केन्द्रका रूपमा विकास गर्न अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन् । आज लमही अस्पतालमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीले सहज, सरल र गुणस्तरीय सेवा पाउने […]
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि २३०० जनाको माग खुलाएको छ । यस अन्तर्गत महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत कोटा निर्धारण गरिएको छ । छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा (३ लाख ४७ हजार बढी) तलब पाउनेछन् भने ओभरटाइम सुविधा पनि इजरायली कानुनअनुसार उपलब्ध हुने जनाइएको […]
दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक जारी छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची छ । विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गरिरहेका छन् । आजकाे बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले विद्यालय तहमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । मङ्गलबार वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय कालाकाटे र जनमुखी माध्यमिक विद्यालय रङसिङमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको हो । पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले जनता माध्यमिक विद्यालय कालाकाटे र जनमुखी माध्यमिक विद्यालय रङसिङमा […]