
gst
Sebsg
Gsg
Gipsg
Gipsg
Pbu
Gmssl
Unsku
Gst

Rgu
Hal
Wsp
Ksm
Gst
Sbs
nsb
Pvg
Bbbpu
Asm
Tsm
Ggd
Bbu
Rgs
Sls
Rsb
Rgu
Ssm
Vor

Mks
Syp
sab
Ptm
Jmb
Pls
Abd
Rmb
Gsb
Jmb
bbt
Rpp
Bml
दाङ । गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।
त्यस्तै,सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
