
pku
Sgr
Gfs
Lnp
Pbu
Rgp
Cps
cjs
Unsku
sbs
Gis
Rgp
Rgp1
Srbpu
Pes
Djs
Ggp
Sds
Rmb

Sls
Ggd
Bbu
Rgu
Ksm
Gst
Hal
Tsm
Pvg
Rgs
Wsp
Ssm
Vor
Asm
Rsb
Bbbpu
Sbs
nsb
Rgu

Syp
Pls
Rpp
Ptm
Gsb
Rmb
Bml
Abd
Mks
bbt
Jmb
Jmb
sab
दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक जारी छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची छ । विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गरिरहेका छन् ।
आजकाे बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ र प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिने कार्यसूची रहेको छ ।
यस्तै, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिने छन् । त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने छन् ।
यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरु प्रदेश सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
