
Gis
Gms
Lsbus
Gis
Nssbush
Pbu
bpmhl
Rsbus
Ses
Gsbus
Ksbus
Ssbus
Ksbus
Ksbus
Gsbus
ebg
Gsl
Lsbus
Ssbus
Ssbus
दाङ । नेपाल मगर संघ लुम्बिनी प्रदेशले यस वर्षको भूमे पर्व राप्ती उपत्यका दाङमा पाँच दिनसम्म भव्य साथ मनाउने भएको छ । नेपाल मगर संघ,मगरात लुम्बिनी प्रदेश समितिको सचिवालय बैठक शुक्रबार समितिका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसी देहायका प्रस्तावहरूमाथि छलफल गरी निम्न निर्णयहरु पारित गरेको हो । बैठकका प्रस्तावहरु : १. बधाई तथा शुभकामना […]
दाङ । यात्रा कथा संग्रह प्रकाशनको १२ बर्षपछि साहित्यकार राधा गौतमले अभ्युदय नामक उपन्यास संग्रह बजारमा ल्याएका छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका पूर्व उपाध्यक्ष तथा लेखक साहित्यकार गौतमले आफ्नो दोश्रो कृतिको रुपमा अभ्युदय उपन्यासको हालै एक समारोहका विच बिमोचन गर्न सफल भएका छन् । शिक्षण पेशासामा संल्ग्न गौतमले नेपाली नारीहरु प्रति गरिने सामाजिक […]
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । त्यस्तै,तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो । ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरुले अस्पताल भर्ना गरेर […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ निवासी रमेश खड्का र आर्जु के.सीले आधुनिक सोचसहित “Food on Wheels Service (Food Truck)” सञ्चालन गरेर स्थानीयस्तरमै नयाँ उदाहरण प्रस्तुत गरेका छन् । घोराहीको सडक क्षेत्र तथा नवलपुर फुटबल खेलमैदान नजिक सञ्चालनमा रहेको उक्त सेवा अहिले स्थानीयहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। करिब ८ वर्ष शिक्षण पेशामा […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगत तर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ। सरकारले आन्तरिक […]
दाङ । वर्षायाम नजिकिँदै जाँदा देउखुरीको लमही नगरपालिका–३ टिकुलीगढको सुकुमवासी बस्तीभरि डर, चिन्ता र रुवाबासी छ । वर्षौंदेखि बस्दै आएका ६२ सुकुमवासी परिवारलाई १५ दिनभित्र घरटहरा खाली गर्न प्रहरी प्रशासनले सूचना जारी गरेपछि यहाँका बासिन्दा तनावमा छन् । पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ दीपेन्द्र प्रहरी स्कुल घोराहीको नाममा रहेको २० बिघा ९ कठ्ठा ७ धुर जग्गामा बसेको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा,सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको […]
काठमाडौं । ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगेपछि नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले सबै नेपाली समर्थकलाई धन्यवाद दिएका छन् । उनले भने ‘सबै समर्थकलाई धन्यवाद जताततै नेपालीहरुनै नेपालीहरु सपोर्ट गर्न आउनुभएकोमा धन्यवाद ।’ उनले प्रशिक्षक तथा युएफसीलाइ पनि धन्यवाद दिएका थिए । ‘रोड टु युएफसी’ सिजन ५ अन्तर्गत आज मकाउको ग्यालेक्सी एरेनामा भएको क्वा्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट […]
दाङ । लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । दिवसको पूर्वसन्ध्यामा बिहिवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले दीप प्रज्वलन गर्दै गणतन्त्र ठूलो त्याग, संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा गर्नु सबैको […]