
Ggp
Lnp
Ggp
Sdc
Rgp
Ksbus
Msbus
Asbus
Ksbus
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडल सेकेण्डरी स्कुलबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी १४४ जना विद्यार्थीमध्ये १२ ३ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए । त्यस्तै प्रधानाध्यापक रिजालका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एकुकेशन एकेडेमीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ५३ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्कीले जानकारी दिएका छन् […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार बेलुका सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ४१ जना विद्यार्थीमध्ये ४० जना विद्यार्थी ग्रेडेट हुन सफल भएका छन् । यससँगै विद्यालयले ९७.५६ प्रतिशत नतिजा […]
काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ । दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरु बिदा कटौती गरिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ । प्रत्येक दिन प्रार्थना समय […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ । आज साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भए । यस […]
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको हो । त्यस्तै,सरकारको निर्णयविरुद्ध आठवटा विद्यार्थी संगठनले रिट दायर गरेका थिए । कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।
दाङ । दाङसहित देशका विभिन्न स्थानीय तहमा सातामा दुई दिन विद्यालय बन्द गर्ने अभ्यास बढ्दै गएपछि अभिभावकहरुबाट गुनासो आउन थालेको छ । विशेषगरी शनिबारसँगै आइतबार पनि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । शिक्षा क्षेत्र स्थानीय सरकारको अधिकारभित्र पर्ने विषय भए पनि धेरै स्थानीय तहहरु यस विषयमा स्पष्ट […]
दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कुल लमहीका शिक्षकहरुलाई शनिवारका ए.आई (AI)सम्बन्धि तालिम प्रदान गरिएको छ । विद्यालयका प्राधानाध्यापक भू-मान्डब केसीको अध्यक्षता तथा प्रमुख प्रशिक्षकका रुपमा रहेका मुकेश्वर शाह तेलिको विशेष उपस्थितिमा सुरु भएको तालिम कार्यक्रममा आधुनिक शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, यसको आवश्यकता तथा शिक्षण सिकाइ प्रक्रियामा यसको प्रभावबारे विस्तृत रुपमा प्रशिक्षण […]
दाङ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा प्राविधिक समस्य न भए वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी तीव्र बनाएको जनाएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण,प्राप्ताङ्क प्रविष्टि, रुजु तथा प्राविधिक परीक्षणको काम अन्तिम चरणमा पुगेको र प्रविधिक समस्य न भए बैशाख २९ गते भित्र नतिजा प्रकासन गर्ने तयारी रहेको राष्ट्रिय […]