
Gsbus
gms
Syees
Amb
Bksbus5
Rbs
dsbus
Ssbus
Ratbs
Csbus
Nssbus7
Pbu
Jsbus
syysr
Ddhbs
Gsl
काठमाडौं: शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना मिति बारे रहेको अन्योल अन्त्य गर्दै वैशाख १५ बाट भर्ना प्रक्रिया सुरु हुने स्पष्ट पारेको हो। केन्द्रद्वारा जारी सूचनाअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन […]
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरुलाई नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले नेपालमा लामो समयदेखि भाइरसका रुपमा नातावाद, कृपावाद,चाप्लुसीवाद र चाकरीवादले जरा गाडेर बसेको टिप्पणी गरे । उनले भने, ‘यो भाइरस नेपाल एकीकरणपछिको कालखण्डदेखि सुरु भई विभिन्न राजनीतिक परिवर्तन राणा शासन, २००७ […]
दाङ । राजपुर गाउँपालिका गाउँपालिका वडा नम्बर २ मटेरियास्थित सोमईथान एल.एच एकेडेमीले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा कक्षा ५ तर्फ उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत नतिजा ल्याउन सफल भएका हो । त्यस्तै उक्त परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ९ जनाले A+ ग्रेड तथा अन्य ५ […]
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले लमही नगरपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा नगरपालिकामै सर्वोत्कृष्ट जिपिए ३.९४ सहित,छात्र र छात्रा दुबै तर्फ पालिकामै प्रथम हुन सफल भएको छ । स्कुलबाट नगर स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भएका विद्यार्थीले ३.६-४.०(A+) ल्याउने =२७ जना रहेका छन् भने ३.२-३.६ (A) = ५८ जना र २.८-३.२ […]
दाङ । देउखुरीको लमही स्थित गुरुकुल एकेडेमीले आधारभूत तह (कक्षा ८) को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै लमही नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ । विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटाले जानकारी दिँदै गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए । लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजा अनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट विद्यालयका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका–१ गुरुङखोलामा अवस्थित ज्योती आधारभूत विद्यालयले यस वर्ष पनि उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको छ । विद्यालयले बिगतका वर्षहरु जस्तै शैक्षिक उत्कृष्टता कायम राख्दै शैक्षिक सत्र २०८२ मा सञ्चालन गरिएको पालिका स्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । राजपुर गाउँपालिकामा यस […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित बगर बाबा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टोपेन्द्र बहादुर पुन मगर चुनिएका छन् । लमही-९ का वडा अध्यक्ष भेष बहादुर केसी (रमेश) लगायत शिक्षक,अभिभावक,स्थानीय समाजसेवीहरुको उपस्थितिमा पुनलाई आइतबार सर्वसम्मतका साथ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिएको हो । त्यस्तै सदस्यहरुमा ज्ञानराज नेपाली,धन कुमारी चौधरी,दिलसरी केसी,ताराबहादुर पुन,विष्णु […]
प्यूठान । सरुमारानी गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को शैक्षिकसत्र २०८२ को नतिजामा सामुदायिक विद्यालयको तर्फबाट सत्य माध्यमिक विद्यालय ददेरी प्रथम भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा रहेको उक्त विद्यालयबाट शैक्षिकसत्र ०८२ को पालिका स्तरीय कक्षा ८ परीक्षामा ४८ जना विद्यार्थीहरु सहभागी भएका थिए । यहीँ चैत २० गते शुक्रबारका दिन […]
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रअगावै विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ । संस्थागत विद्यालयहरुले शिक्षा नियमावली २०५९ तथा सर्वोच्च अदालतको यही चैत २० को आदेश उल्लंघन गरेका भन्दै मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत सचेत गराएको हो । देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम ८४ (४) र नियम ७८ […]