
Bksbus5
Gsl
Csbus
Nssbus7
Pbu
Ddhbs
Gsbus
dsbus
Jsbus
gms
Ssbus
syysr
Syees
Amb
Ratbs
Rbs

Wsp
Rgu
Hal
Pvg
Ggd
Asm
Ksm
Bbbpu
Ssm
Tsm
Sls
Vor
Rgs
Rgu
Rsb
Gst
nsb
Bbu
Sbs

Mks
Syp
Bml
bbt
Gsb
Pls
Rmb
Abd
sab
Jmb
Jmb
Ptm
Rpp
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ ।
आज साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भए ।
यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ । नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ल्याउने ५ हजार १९० जना रहेका छन् ।
त्यस्तै,२.४० देखि २.८० ल्याउने ५५ हजार ९७७, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा ३.२० देखि ३.६० ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् ।
यस्तै,सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ ।
