
Djs
Pbu
Srbpu
sbs
Lnp
Unsku
Rmb
cjs
Rgp
Sgr
pku
Rgp1
Sds
Cps
Gfs
Gis
Pes
Rgp
Ggp

Ggd
Rsb
Pvg
Asm
Rgs
Gst
Bbu
Wsp
Sls
Vor
Rgu
nsb
Rgu
Tsm
Ksm
Ssm
Bbbpu
Sbs
Hal

sab
Mks
Rmb
Jmb
Rpp
Pls
Abd
Jmb
bbt
Syp
Gsb
Bml
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एकुकेशन एकेडेमीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ५३ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्कीले जानकारी दिएका छन् । प्रधानाध्यापक कार्कीका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये ९ जनाले ए प्लस, १७ जनाले ए, २० जनाले बि प्लस र ७ जनाले बी ल्याएका छन् ।
त्यस्तै,विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।
