
Csbus
dsbus
Rbs
Syees
Gsbus
Ssbus
Nssbus7
Gsl
gms
Ddhbs
syysr
Bksbus5
Pbu
Jsbus
Amb
Ratbs

Rgu
Rgs
Ksm
Asm
Tsm
Vor
Rsb
Ggd
Wsp
Rgu
Sbs
nsb
Ssm
Bbbpu
Hal
Sls
Pvg
Gst
Bbu

Rmb
bbt
Abd
Gsb
sab
Jmb
Bml
Pls
Mks
Syp
Ptm
Jmb
Rpp
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको हो ।
त्यस्तै,सरकारको निर्णयविरुद्ध आठवटा विद्यार्थी संगठनले रिट दायर गरेका थिए । कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।
