
Pbu
Dus
Jns
Ggp
Lks
lnp
Dbs
Ggp
Asb
Lnp
ksb
Rgp
Sgp
Rgp
Rgp
Rgp
Usb
दाङ । देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् । सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल विद्यार्थी क्लवले शुक्रबार आफ्नै विद्यालय सुर्यविनायक माध्यमिक विद्यालय नर्तीमा आयोजनामा दिगो विकास लक्ष्यसँग सम्बन्धित नमुना कार्यक्रम अन्तरगत दिगो विकासका लागि विश्वव्यापी लक्ष्य र […]
धनगढी । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त रहेका प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर –८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भट्टलाइ छात्राहरू माथि यौन जन्य हिंसा गरेको आरोपमा कारबाही गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा एक छात्राले यौन जन्य हिंसा गरेको गुनासो सहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको […]
दाङ । संस्कार सहितको गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ देउखुरीको लमही नगरपालिका वडा नम्बर- ५ लमहीमा संचालन रहेको ज्योतिष्मती विद्यापीठले बिहीबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राज अधिकारीको अध्यक्षता तथा राष्ट्रिय ख्याति प्राप्त मनोवैज्ञानिक परामर्शदाता डाक्टर रविन्द्र कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।विद्यालयको आयोजनामा […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर-१, भालुवाङ पुलचोकस्थित श्री स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले ब्यानर पढेर उद्घाटन गरेका थिए । उनले विद्यालयले यस क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको मेहनतको प्रशंसा गर्दै,विद्यालयमा […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले गत आइतबार शिकाई मेला तथा विद्यार्थी कक्षागत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता तथा जिल्ला शिक्षा दाङका समन्वय इकाईका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले विद्यालयले राखेको एसकिसिमको स-साना,नानी-बाबुको शिकाई क्रीयाकलाप मेला धेरै सराहनीय भएको र एसले […]
दाङ । ज्ञान शिक्षा निकेतन बोडिङ स्कुल लमही नगरपालिका -१ नर्तीको १५ औं वार्षिकोत्सब कार्यक्रम आइतबार भब्य साथ सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष घनश्याम खनालको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पाैडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षालाई संस्कार र संस्कृतिसँग जोड्न आवश्यक रहेको […]
दाङ । गोरखा ग्रुप दाङद्वारा संचालित देउखुरीकै उत्कृष्ट निजी स्वर्णिम देउखुरी क्याम्पसले बिबिएस प्रथम वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच शनिबार स्वागत गरेको छ । बिबिएस दोस्रो वर्षकी छात्रा बन्दना जैसवालको अध्यक्षता तथा गोरखा मोडेल सेकेन्डरी स्कुल लमही व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको प्रमुख अतिथि एवं सहायक क्याम्पस प्रमुख चिरन्रिजीवी रिजालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा […]
दाङ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा देउखुरी बहुमुखी क्याम्पसको आयोजनामा तीन दिने डिजिटल क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिममा क्याम्पसका पूर्णकालीन प्राध्यापक, आंशिक प्राध्यापक र कर्मचारीसहित ३५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक जय प्रकाश पौडेल,गोमा कुँवर, सुधिर कुमार अधिकारी, दीपेन्द्र खड्का लगायतले एआईको प्रयोग,भिडियो मिक्सिङ,पावरपोइन्ट निर्माण तथा प्रस्तुतिकरण लगायतका विषयमा […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । त्यस्तै वार्षिक परीक्षा […]