
Csbus
Pbu
Ddhbs
Jsbus
gms
Gsbus
Ratbs
Nssbus7
Ssbus
Bksbus5
Gsl
Amb
dsbus
Rbs

Rsb
Ssm
Sls
Bbbpu
Ggd
Hal
Tsm
Pvg
Rgu
Sbs
nsb
Rgs
Gst
Bbu
Wsp
Rgu
Ksm
Vor
Asm

Rmb
bbt
sab
Bml
Gsb
Syp
Mks
Pls
Jmb
Ptm
Rpp
Jmb
Abd
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) दाङले सल्लाहकार मनोनयन गरेको छ । शुक्रबार आज बसेको सचिवालय बैठकले सल्लाहकार मनोनयन गरेको हो ।
प्याब्सन दाङको सल्लाहकारमा जीवन कुमार आचार्य,विनय कुमार मिश्र र सुरेन्द्र जिसीलाई सल्लाहकारमा मनोनयन गरेको हो । त्यस्तै बैठकले आगामी साउन ७ गते प्रधानाध्यापक तथा विद्यालय सञ्चालक समितिका अध्यक्षहरुको संयुक्त भेला गर्ने निर्णय गरेको छ । बैठकले प्रधानाध्यापक तथा अध्यक्ष भेलामा सामाजिक सुरक्षा कोश सम्बन्धी प्रशिक्षण सहितको आयोजना गर्ने निर्णय गरेको छ ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका पूर्व सल्लाहकार नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव यादव गिरी,केन्द्रीय प्राज्ञिक परिषद सदस्य अरुण कुमार शर्मा,केन्द्रीय सदस्यहरु महेन्द्र अधिकारी, रेशमबहादुर बुढा,पूर्व केन्द्रीय सदस्य केशब थापा, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले मन्तव्य राखेका थिए ।
प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।
