
Pbu
Csbus
Rbs
Gsbus
Ddhbs
Ratbs
Gsl
dsbus
gms
Nssbus7
Ssbus
Amb
Bksbus5
Jsbus

Vor
Ssm
Ggd
Hal
Sbs
Bbbpu
Rgs
Bbu
Rgu
Pvg
Sls
Rsb
Wsp
Tsm
Gst
Rgu
Ksm
Asm
nsb

Pls
Gsb
Abd
Rpp
Jmb
sab
Bml
Ptm
Rmb
Syp
Mks
Jmb
bbt
दाङ । लमही -६,देउपुर स्थित देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी बिहीवार गुरु पूर्णिमा मनाएको छ ।
स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा कार्यक्रम मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरुप्रति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए ।त्यस्तै उनिहरुले गुरुहरु प्रति श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा दिएर गुरुहरुबाट आशिर्वाद ग्रहण गरेका थिए ।
विद्यालयका कप्तान प्रभात महरको अध्यक्षता तथा सो विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यार्थीहरुले गुरुप्रति देखाएको श्रद्धाभावले आफू अत्यन्तै खुशी भएको बताए ।स्कुलका शिक्षिकाहरु तुलसी खत्री एवम् सिता बन्जाडेले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक,विद्यार्थीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण विद्यालयका उप-कप्तान निलम डाँगीले गरेकी थिईन ।
