प्याब्सन लमही नगरको तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न,गोरखा स्कुल दुवै तर्फ प्रथम

दाङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही नगर समितिले तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम बिहिबार लमहीमा सम्पन्न गरेको छ । प्रतियोगितामा आधारभूत (कक्षा १ देखि ५) र माध्यमिक (कक्षा ६ देखि १०) दुवै तहमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभूत विद्यालयतर्फ ज्योतिष्मती विद्यापीठले द्वितीय […]

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार आज प्रतिनिधिसभा अन्तर्गत शिक्षा,विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । यस्तै विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन् । यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटक–पटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित […]

प्याब्सन र एनप्याब्स्सनद्वारा ५ बुँदे माग राख्दै आन्दोलन घोषणा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । भोलि (बिहीबार) बाट सुरु हुने आन्दोलन निरन्तर रहने यी दुई संगठनले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरुले […]

शिक्षा विधेयक संशोधन गर्न प्याब्सन र एन प्याब्सनद्वारा पालिकाहरुमा ज्ञापनपत्र बुझाइयो

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर कार्यसमितिले सरकारले ल्याउन लागेको “विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” का केही प्रावधानप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ। प्याब्सन घोराही नगर कार्यसमितिका कार्यबाहक अध्यक्ष मानसिंह घर्तीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले घोराही उपमहानगरपालिकाको नगर उपप्रमुख हुमा कुमारी डिसी र सामाजिक […]

स्वतन्त्र विद्यार्थी युनियनको पहलमा इन्ट्रान्स टपरलाई हन्ड्रेट पर्सेन्ट स्कलरशिप व्यवस्था

दाङ । देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा प्रत्येक संकाय र तहमा इन्ट्रान्स टपरलाई हन्ड्रेट पर्सेन्ट स्कलरशिपको व्यवस्थापन भएको छ । बिगतमा ब्याचलर बिबिएस,बिइडी,बिए मास्टर्स,एम बि एस,एम ई डि,लेभल इन्ट्रान्स टपर स्टुडेन्टलाई फिप्टी पर्सेन्ट स्कलरशिप रहदै आएकोमा यस वर्ष युनियनको पहलमा यो सेवा थप भएको स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित क्याम्पसका स्ववियु सभापति मिलन चौधरीले […]

गोरखा स्कुल लमही विज्ञान र व्यवस्थापन संकायमा देउखुरी क्षेत्रमै प्रथम हुन सफल

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुल विज्ञान र व्यवस्थापन संकायमा देउखुरी क्षेत्रमै प्रथम हुन सफल भएको छ । सोमबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार विज्ञान संकायमा १०० र व्यवस्थापन संकाय तर्फ १४४ गरि २४४ जना विद्यार्थी उत्तीर्ण गराउदै विद्यालय देउखुरी प्रथम भएको हो । विद्यालयका प्रिन्सिपल लोकमान रिजालका अनुसार यो […]

विज्ञान संकाय तर्फ ज्ञानज्योति मावि नेपाल प्रथम,व्यवस्थापन संकायमा जिल्ला

दाङ । ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुर विज्ञान संकाय तर्फबाट नेपाल प्रथम भएको छ । त्यस्तै व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ज्ञान ज्योति माध्यमिक विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गरी विज्ञान संकायतर्फ उत्कृट नतिजा सहित नेपाल प्रथम भएको विद्यालयका भाइस प्रिन्सिपल […]

आज कक्षा १२ को नतिजा सार्वजनिक गरिदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुने तयारी गरेको छ । आज साँझ परीक्षाफल तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए । त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी […]

देउखुरी पब्लिक स्कुलमा तीज फोटो सुट प्रतियोगिता हुने,४ पालिकाका महिलाले भाग लिन पाउने

दाङ । देउखुरी पब्लिक सेकेन्डरी स्कुलले दोस्रो संस्करणको तीज फोटो सुट प्रतियोगिता आयोजना गर्ने भएको छ । स्कुलको अतिरिक्त क्रियाकलाप समितिले दोस्रो संस्करणका रुपमा तीज फोटो सुट प्रतियोगिता -२०८२ को आयोजना गर्न लागेको हो । स्कुलले आफ्नो स्कुलका साथ-साथै देउखुरी भित्रका सम्पूर्ण महिला अभिभावकहरु प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने गरी यस पटकको प्रतियोगितालाई समितिद्वारा थप […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]