
Bksbus5
Nssbus7
Pbu
Amb
dsbus
Ratbs
Ssbus
gms
Csbus
Ddhbs
Gsl
Jsbus
Rbs
Gsbus

Sbs
nsb
Rgs
Bbu
Hal
Bbbpu
Asm
Pvg
Gst
Ksm
Ssm
Ggd
Tsm
Sls
Vor
Rgu
Rgu
Rsb
Wsp

Gsb
sab
Ptm
Pls
Jmb
Bml
Rmb
Syp
bbt
Rpp
Abd
Mks
Jmb
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा ‘सामाजिक सुरक्षा कोष संस्थागत विद्यालयका लागि सम्भावना, कानुनी अड्चन तथा अन्य वैकल्पिक विकल्पहरु’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बिहीबार जिल्लाको घोराहीमा एक कार्यक्रमका बिच प्याब्सन दाङले ‘सामाजिक सुरक्षा कोष संस्थागत विद्यालयका लागि सम्भावना,कानुनी अड्चन तथा अन्य वैकल्पिक विकल्पहरु’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरेको छ । यसै सन्दर्भमा रहेर प्याब्सन दाङले सदस्य विद्यालयका अध्यक्ष र प्रिन्सिपलका लागि सामाजिक सुरक्षा कोष संस्थागत विद्यालयका लागि सम्भावना, कानुनी अड्चन तथा अन्य वैकल्पिक विकल्पहरु’ विषयक कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
त्यस्तै कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका कानुनी सल्लाहकार अधिबक्ता हरिराज भट्टराईले सामाजिक सुरक्षा कोष विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीले निजी विद्यालयको योगदान तथा भावी योजनाका विषयमा चर्चा गरेका थिए । प्रम्ख अतिथि अधिकारीले निजी विद्यालयले राज्यमा पुर्याएको योगदान बताउँदै निजी विद्यालयको विकल्प नरहेको बताए ।
कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी,केन्द्रीय सदस्य महेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमम दाङबाट प्याब्सनक केन्द्रीय समिति,लसम्बिनी प्रदेश कार्यसमितिमा निर्वाचित तथा मनोनित भएकालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । साथै प्याब्सन दाङका नयाँ सदस्य विद्यालयलाई सदस्यता प्रमाणपत्र र प्याब्सन दाङका विभिन्न विभागका संयोजक तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्याब्सन दाङका परिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।
