
Csbus
Amb
Ddhbs
Gsbus
Ssbus
Rbs
Nssbus7
dsbus
Pbu
Ratbs
Jsbus
Gsl
Bksbus5
gms

Asm
Ssm
Pvg
Rgs
Ksm
Gst
Wsp
Hal
Sls
Bbbpu
Tsm
Vor
Bbu
nsb
Rgu
Rgu
Sbs
Rsb
Ggd

Bml
Gsb
Rpp
Syp
Ptm
bbt
Jmb
Jmb
Rmb
Mks
sab
Abd
Pls
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी आज भव्य साथ मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको छ ।
त्यस्तै वेदव्यासले वेदान्त,अठार पुराण,उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शब्दगुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।
यस्तै आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सरह मान्ने चल रहिआएको छ ।
