
Gsl
Rbs
Pbu
gms
Jsbus
Ssbus
Ratbs
Amb
Csbus
Nssbus7
Gsbus
Bksbus5
Ddhbs
dsbus

Rsb
Asm
Rgu
Hal
Vor
Pvg
nsb
Gst
Wsp
Ggd
Bbu
Rgs
Sbs
Ssm
Bbbpu
Tsm
Sls
Rgu
Ksm

Bml
bbt
Mks
Ptm
Jmb
Rmb
sab
Rpp
Abd
Syp
Gsb
Jmb
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३, खरदरिया स्थित शंकर माध्यमिक विद्यालयमा एक दिने उपभोक्ता स्वास्थ्य र खाद्य छनोट तथा प्रयोग सम्बन्धी जनचेतनामूलक प्रशिक्षण तालिम सोमबार सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजमा आज सम्पन्न भएको तालिममा कक्षा ९ र १० का ६५ जनालाई विद्यार्थी स्तरमा विद्यार्थीहरुलाई उपभोक्ता स्वास्थ्य र खाद्य छनोट तथा प्रयोग सम्बन्धी सचेतनामुलक तालिम प्रदान गरिएको हो ।
प्रशिक्षण तालिम कार्यक्रम अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सुदर्शन शर्माले गरेका थिए भने तालिमको प्रशिक्षण खाद्य तथा गुण नियन्त्रण विभागको सुदर्शन गोसाई,घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका सूचना अधिकृत गोपाल पौडेलले प्रदान गरेका थिए ।
त्यस्तै उक्त प्रशिक्षण तालिमको समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादवले उपस्थित प्रशिक्षार्थी र प्रशिक्षकलाई हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
