
Anm
Sds
Pbu
gst
Ksm
mbd
Rbs
Mbdvs
Gisld
Gmk
दाङ । शनिबारदेखि लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेश र नेपाल सशस्त्र प्रहरी बल(एपिएफ) विभागीय समुहले विजयी सुरुवात गरेका छन् । लुम्बिनी प्रदेशले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले पछाडी पार्दै […]
दाङ । देउखुरीकाे लमहीमा यही पुसकाे ११ गतेदेखि १९ गते सम्म जारी रहने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेलकुद प्रतियाेगिता तयारी अन्तिम चरणमा रहेकाे अायाेजकले जनाएको छ । जस अन्तरगत अहिले खेलमैदानकाे तयारी ९९ प्रतिशत पूरा भएको जनाएको हाे । नेपाल किर्केट संघ क्यानकाे अायाेजना तथा देउखुरी किर्केट क्लबकाे सहयाेगमा प्रतियाेगिता हुने भएको हाे । […]
दाङ । ईन्टर दाङ टि–२० क्रिकेट २०७७ को उपाधि त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । महेन्द्र माविको खेल मैदान तुलसीपुरमा भएको फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पछि पार्दै त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक […]
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा केहिबेरमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीले पहिला ब्याटिङ गर्दै छ । चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ सेटमा परेका छैनन् । दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नईसँग भिड्न लागेको हो । उसले पहिलो खेलमा किङ्स इलेभेन पन्जाबलाई […]
आश्विन ९ गते,शुक्रबार-इण्डियन । प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध किंग्स इलावेन पञ्जाब ९७ रनले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा भएको खेलमा पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको आरसीबीले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि वासिङटन सुन्दरले ३०, एबी […]
इन्डियन । प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो । यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्ललोरले आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । त्यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको […]
पोखरा । कोरोना भाईरस (कोभिड १९ )को संक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित भएको छ ।जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर पारी म्यारथुन आयोजना हुँदै आएको थियो । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले तेश्रो पटक आयोजना हुने क्रममा रहेकोे अन्नपूर्ण सेन्चुरी पर्यटन […]
काठमाडौँ । यो बर्ष आयोजना हुने भनिएको ओलम्पिकको मिति सरेको छ ।मंगलबार अन्तराष्ट्रिय ओलम्पिक कमिटीले कोरोनाको त्रासका कारण यही जुलाइ र अगष्टमा जापानमा हुने तय भएको ओलम्पिक एक वर्षपछि सरेको जनाएको छ ।आईओसी र जापान सरकारबीच टोकियो ओलम्पिक एक वर्षका लागि सार्ने सहमति जनाएका हुन् । कोरोनाको तीव्र फैलावटले ओलम्पिक कहिले हुने भन्ने अनिश्चित बनेको […]
काठमाडौं । सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको हो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार […]