
Sdc
ksbus
Amb
दाङ । दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघले दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै घोराही उपमहानगरपालिका १७ को खेलमैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । आउने पुस ९ गतेदेखि ११ गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिनु भयो । […]
काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० […]
काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । माल्दिभ्समा भएको साफमा नेपाल […]
दाङ । बडादशैं २०७८ को पावन अवसरमा द राइजिङ युथ क्लब गढवाको आयोजनामा सोमवारदेखि गढवामा ५१ हजार राशी पुरस्कारको देउखुरी ब्यापि खुल्ला युनियनकप फुटवल प्रतियोगिता सुरु भएको छ । क्लबका अध्यक्ष प्रसान्त सिंह डिसीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले गर्नुभएको हो । खेलकुदको उद्घाटन गर्दै अध्यक्ष मगरले […]
दाङ । देउखुरीकाे लमही नगरपालिका ३ वनगाँउमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बुधवार देखि सुरु भएको छ । लमही नगरपालिका ३ बनगाँउमा रहेकाे बाल जनता माबिकाे ब्यबस्थापन तथा लमही नगरपालिकाकाे आयाेजनामा खेलकुद प्रतियाेगिता सुरु भएको हाे । ५ दिन सम्म चल्ने प्रतियाेगितामा लमही नगरपालिका भरिका सरकारी तथा निजी विद्यालयका माबि र आधारभुत तहका […]
दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबि तुलसीपुरको खेलमैदानमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २७ गते देखि सुरु हुुनेछ । तुलसीपुर क्षेत्रमा क्रीकेट खेलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा […]
दाङ । कोभिड १९ ले थला परेको नेपालको खेलकुद क्षेत्रमा पछिल्लो केही समय देखि जिल्ला जिल्लामा खेलकुदका प्रतियोगिता शुरु भएका छन । आईतवार देखि दाङ जिल्लाको देउखुरी उपत्यकाको लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुभारम्भ समारोहमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका निर्देशक तथा अन्तरास्ट्रिय क्रिकेट खेलाडी राजवीर सिंहले […]
दाङ । जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुमले हात पारेको छ। नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलाली लाई २७(२५,२२(२५, १५(२५,२५(१९ र १५ (११ अर्थात ३(२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुम ले उपाधी जितेको हो। उल्लेख्य दर्शकले […]
दाङ । दाङको तुलसीपुरमा ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ । रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २३ र २४ गते तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा हुुने छ । आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को […]