राज्यलाई कमजाेर पार्ने गतिविधि अस्वीकार्य छन् : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने कार्य अस्वीकार्य हुने बताउनुभएको छ । नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर बनाउन खोजेको बताएका हुन् । त्यस्तै ‘मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई नै कमजोर पार्ने गरी […]

काङ्ग्रेस सभापति देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार आज पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् । बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् । आज मात्र सार्वजनिक भएका देउवाले पार्टी बैठकलाई सम्बोधन गरे भने त्यसलगत्तै […]

मेयर बालेन र सुदनविरुद्ध नेविसंघ निकटले दियो प्रहरीमा जाहेरी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ। सभापति शेरबहादुर देउवा र आरजु राणा देउवानिकट नेविसंघका केहीले आज मेयर बालेन र हामी नेपालका सुदनविरुद्ध जाहेरी दिएका हुन्। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विद्यार्थीलाई विद्यालय- […]

निर्वाचन सम्बन्धि छलफलका लागि राष्ट्रपति पौडेलले डाके दलहरुलाई

काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्नका लागि दलहरुलाई डाकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस्तै जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ […]

ओली र लेखकविरुद्धको जाहेरी लिएर प्रहरीले आयोगमा पठायो

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङ लगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी […]

वाईसिएलद्वारा मदन भण्डारी लोकमार्गको गाईघाट-मुर्कुचीमा खसेको पहिरो हटायो

काठमाडौं । निरन्तर वर्षाका कारण सोमबार बिहान मदन भण्डारी लोकमार्गमा खसेको पहिरो योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका कार्यकर्ताले पन्छाएका छन् । सोमबार आज बिहान लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा सडक अवरुद्ध हुने गरी खसेको पहिरो वाईसिएलले पन्छाएर यातायात सुचारु गराएको हो । लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ७ होक्से क्षेत्रको नाम्जेमा पहिरोसँगै ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो […]

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र […]

एमाले अध्यक्ष ओलीको आक्रोश-यो हा हुँको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौँ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् । शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर […]

माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको माओवादी नेताहरुको निष्कर्ष

दाङ । नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताएका छन् । वडा नं. ६ को बैठकमा बोल्दै उनले जेनजी आन्दोलनलाई ऐतिहासिक र आवश्यक ठहर गर्दै देशमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्य गर्न यस्तो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]