
Amb
dsbus
Ratbs
Csbus
Gsl
Nssbus7
Jsbus
Bksbus5
Ssbus
Pbu
Rbs
gms
Gsbus
Ddhbs

Sls
Wsp
nsb
Bbu
Asm
Ggd
Bbbpu
Pvg
Rgu
Vor
Rgu
Rgs
Hal
Sbs
Ssm
Rsb
Tsm
Ksm
Gst

Ptm
sab
bbt
Abd
Rpp
Rmb
Jmb
Pls
Mks
Bml
Gsb
Jmb
Syp
सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
त्यस्तै सिकेसँगै यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
