
Ggp
Jns
Sgp
Lnp
ksb
Lks
Rgp
Rgp
Dus
Ggp
lnp
Usb
Rgp
Asb
Rgp

lms

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
यो सँगै भट्टराई गोरखाबाट चौथोपटक उम्मेदवार बनेका हुन् । यसअघि भट्टराई ०६४ को संविधानसभा निर्वाचनमा गोरखा–२ बाट, ०७० मा गोरखा– १ बाट र ०७४ मा पनि गोरखा–१ बाट निर्वाचित भएका थिए । ०७९ मा सम्पन्न निर्वाचनमा भने आफूले उम्मेदवारी नदिई भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सहयोग गरेका थिए ।
