
Rbs
Gsbus
Ddhbs
Gsl
gms
Amb
dsbus
Ssbus
Nssbus7
Pbu
Jsbus
Csbus
Ratbs
Bksbus5

Sls
Ggd
Vor
Ssm
Rgu
Wsp
Rgs
nsb
Hal
Tsm
Gst
Bbu
Rgu
Asm
Rsb
Ksm
Sbs
Pvg
Bbbpu

Rpp
Ptm
Bml
sab
Pls
Jmb
Gsb
Rmb
Syp
Jmb
bbt
Abd
Mks
दाङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दाङ क्षेत्र नम्बर १ लमहीमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यस्तै उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रुपमा आफूले योगदान गर्न चाहेको बताए ।
चौधरीले टिकट पाउने थाहा पाएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिने दुई दिनअघि नै चेतावनी दिएका थिए । केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले टिकट पाएका थिएनन् ।अनलाइनखवर
