
Ssbus
Amb
dsbus
Ddhbs
Ratbs
Pbu
Bksbus5
gms
Gsl
Nssbus7
Jsbus
Csbus
Gsbus
Rbs

Sbs
Pvg
Bbu
Ksm
Wsp
Ssm
Sls
Rgu
Ggd
Bbbpu
nsb
Gst
Vor
Hal
Tsm
Rsb
Rgs
Rgu
Asm

Pls
Mks
Rpp
Rmb
Syp
Ptm
bbt
Jmb
Abd
Gsb
Jmb
sab
Bml
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभापति थापाकाे वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यस अघिका निर्वाचनमा काठमाडौँ ४ बाट उम्मेदवार बन्दै आएका थापा यो पटक मधेस झरेर सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
