
Ratbs
Nssbus7
Pbu
Ssbus
Rbs
Bksbus5
Ddhbs
Gsbus
Gsl
Csbus
Amb
gms
dsbus
Jsbus

Rgu
Bbbpu
Sbs
Pvg
Rgs
Tsm
Rgu
Wsp
Hal
Gst
Vor
Asm
Sls
Ksm
Bbu
Rsb
Ggd
Ssm
nsb

Jmb
Jmb
sab
Abd
bbt
Bml
Gsb
Rpp
Rmb
Ptm
Pls
Mks
Syp
सुर्खेत । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वयं कालिकोट पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा होमिएका छन् । २०६४ सालमा माओवादीबाट चुनाव लडेका उनले २७ हजार बढी मत ल्याएर जितेका थिए । तर प्रचण्डसँग असन्तुष्टि जनाउँदै उनी नेत्रविक्रम चन्द्र विप्लवतिर लागेका थिए, उनी कालिकोटमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
यस्तै यहाँ नेकपाबाट महेन्द्रबहादुर शाही, एमालेबाट नगीन्द्र शाही, रास्वपाबाट प्रकाश न्यौपाने, स्वतन्त्रबाट जीवन बुढा र भूपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।रातोपाटी
