
Bksbus5
Ssbus
Rbs
Ddhbs
Csbus
Amb
Ratbs
gms
dsbus
Pbu
Jsbus
Nssbus7
Gsbus
Gsl

Sls
Ksm
Rsb
Rgu
Pvg
Rgs
Vor
Tsm
nsb
Asm
Ssm
Sbs
Hal
Gst
Rgu
Bbu
Ggd
Wsp
Bbbpu

Rpp
Jmb
Bml
Syp
bbt
Jmb
Gsb
Ptm
Abd
Rmb
sab
Mks
Pls
दाङ । निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै मनोनयन दर्तापछि आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले काङ्ग्रेस दाङ–१ का आधिकारिक उम्मेदवार योगेन्द्र चौधरीलाई अत्यधिक मतले विजयी गराउन महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण नेता– कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेता,कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचनलाई लक्षित गर्दै उत्साहपूर्ण वातावरणका बीच मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
