
ksb
Jns
Asb
Ggp
Rgp
Lnp
Ggp
Rgp
Lks
Usb
lnp
Rgp
Sgp
Rgp
Dus
दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिको पदाधिकारी बैठक आइतबार मौरीघाटमा सम्पन्न भएको छ। बैठक गाउँ समितिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा पछिल्लो जेन–जी आन्दोलनपछि उत्पन्न समसामयिक राजनीतिक परिस्थिति र त्यसका चुनौतीबारे समीक्षा गरिएको थियो। साे अवसरमा […]
दाङ । जेनजी आन्दोलनबाट खण्डहर भएको तुलसीपुरका सरकारी कार्यालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर,उच्च सरकारी वकिलको कार्यालय,पार्टी कार्यालय,कोमल रिसोर्ट,मालपोत कार्यालय,लोकसेवा आयोग,आन्तरिक राजश्व कार्यालय,भू–तथा जलाधार कार्यालयको अनुगमन गरेका हुन् । त्यस्तै सुरक्षा दलबल सहित पुगेका मुख्यमन्त्री आचार्यले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन […]
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो । यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको स्थायी […]
प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गरेका छन् । अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा एमाले,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले ‘जेन–जी’ आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताए […]
दाङ । देशले नयाँ संविधान हासिल गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै शुक्रबार दाङको लमहीमा नेकपा (एमाले) नगर कमिटीले विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा संविधान दिवसलाई राष्ट्रिय गौरवको रूपमा मनाइएकाे थियो । नेकपा (एमाले) लमही नगर कमिटीका अध्यक्ष रतन कुमार के.सीको अध्यक्षता एबम् नेकपा […]
दाङ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा लमहीमा नेकपा (माओवादी केन्द्र) ले दीप प्रज्वलन कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न गरेको छ । लमही नगर कमिटीको आयोजनामा संविधान दिवसका दिन विशेष कार्यक्रम गरी संविधानप्रति सम्मान व्यक्त गर्दै पार्टीले लोकतन्त्र, समावेशीता र सामाजिक न्यायको आधारलाई थप मजबुत बनाउन सबैलाई आह्वान गरेको हो । नेकपा […]
काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ । त्यस्तै समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार […]
दाङ । संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसले लमहीमा बिचार गोष्ठी शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस लमही नगर कार्यसमिति देउखुरीको आयोजनामा शनिबार कार्यक्रम भएको हो । “वर्तमान सन्दर्भमा संविधानको आवश्यकता र महत्व” विषयक विचार गोष्ठीमा पार्टीका विभिन्न तह–तहका नेताहरूले संविधानको महत्व, यसको कार्यान्वयनमा देखिएका चुनौती र मुलुकलाई स्थिरता दिलाउनुपर्ने विषयमा आफ्नो मन्तव्य व्यक्त […]
काठमाडौं । आज देशभर विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ भव्य साथ मनाइँदै छ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको […]