
Ggp
Gfs
Sgr
Rgp
cjs
Unsku
Pes
Srbpu
Djs
sbs
Pbu
Rgp1
Lnp
pku
काठमाडौँ । सोमबर राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश पारित गरेकी छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् । मन्त्रिपरिषदद्धारा पारित राजनीतिक दल विभाजन र सैंविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै साँझ पारित गरेकी हुन् । आजकै मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्दीय समिति वा […]
प्युठान। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजिनामा दिएका छन । गत स्थानीय तहको चुनावमा उनि राष्ट्रिय जनमोर्चाबाट सदस्यमा निर्वाचित भएका थिए। वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने, जनताको मर्म नबुझ्ने, पदको दम्भ देखाउने गरेकाले आफ्नो अस्तित्व […]
परासी। अनेरास्ववियू पश्चिम नवलपरासीले प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गर्न माग गरेको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित भएपछि एसईई तथा कक्षा ११, १२ का विद्यार्थीहरु मर्कामा परेको अनेरास्ववियूले जनाएको छ । विद्यार्थीले घरमै बसी अनलाईन कक्षा लिने व्यवस्था गर्नुपर्ने सङ्गठनको माग छ । लामो समयदेखि मुलुक बन्दाबन्दी हुँदा परीक्षाको अन्तिम तयारीमा रहेका […]
नवलपरासी। पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले राज्य ब्यवस्था तथा सुशासन समितिको सभापती समक्ष कोरोना रोकथाम एवं नियन्त्रणका लागी बिभिन्न ६ बुदे सुझाव व्यक्त गरेका छन् ।प्रतिनिधिसभा अन्तरगतको सो समितिको बर्तमान अवस्था बिषयक बैठकको पुर्वसन्ध्यामा उक्त समितिका सदस्यलाई बर्तमान अवस्थाका सान्दर्भिक सुझाव दिन प्राप्त जानकारी अनरुप कंडेलले सुझाब ब्याक्त […]
बुटवल । प्रदेश ५ सरकारले सबै स्थानीय तहलाई कोरोना अनुदान दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकलले सबै प्रदेशका सबै स्थानीय तहलाई कोरोना अनुदान विशेष अनुदान दिने निर्णय गरेको हो ।बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाका दरले र नेपालगञ्ज उपमहानगरपालिकालाई २५ रुपैया विशेष अनुदान दिने निर्णय गरेको हो ।प्रदेशका सिद्धार्थनगर […]
सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको राहत प्राप्त गर्नु नपर्ने व्यक्तिहरुले राहत प्राप्त गरेको पाईए पांच हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज बसेको ६४ औं कार्यपालिकाको समिक्षात्म बैठकले जग्गा जमिन र घर भएका व्यक्तिले राहत बुझेमा सम्पति मुल्यांकन रोक्का राख्ने, व्यवसाय भएको व्यक्तिले राहत बुझेमा निजको व्यवसाय रोक्का गर्ने, नगरपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवा […]
काठमाडौं। विश्वभर फैलिएको कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले पहिलो पटक गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्यसैगरी चैत १७ गतेको मन्त्रिपरिषद बैठकले लकडाउन २५ गतेसम्म लम्व्याएको […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. का तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट (Hydroxychloroquine Sulfate Tablets) बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भन्नेर काम गर्नुपर्ने बताउनुभयो । मन्त्री […]
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त […]