
Anm
Gisld
Gmk
Rbs
Mbdvs
Ksm
Sds
mbd
Pbu

Sbs
Ksm
Bbu
Tsm
Gst
Rgs
Vor
Hal
Bbbpu
Sls
Rsb
Rgu
Pvg
Asm
nsb
Wsp
Rgu
Ssm
Ggd

sab
Gsb
Mks
Jmb
Pls
Abd
Bml
Rmb
Jmb
Ptm
Syp
Rpp
bbt
दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।सुरुमा सरकारले राखेको प्रस्तावमा ध्वनी मतका आधारमा टुंग्याएकाले संशोधन प्रस्तावमा मतदान नै भएन । सरकारको प्रस्तावमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए ।
यसअघि दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद डिल्ली बहादुर चौधरी पार्टीको ह्वीप नमान्ने र दाङलाई राजधानी बनाउने प्रस्तावमा समर्थन गर्ने बताउनु भएको थियो । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्ग बनाउने मतदानमा जम्मा ८७ जना सदस्य मध्य ८२ जनाको उपस्थिति रहेको थियो । यता दाङको भालुवाङ्गमा प्रदेशको राजधानी हुने सन्देशले दाङ बासी खुसी भएका छन् ।
